प्रधानमन्त्री शेरबहादुर बिरुद्द नाराबाजी गर्ने ३ जना पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 26, 2022 26-Jul-2022, Tue
0 Min Read
Aa
शेरबहादुर देउबा

भीमसेन थापा स्मृति प्रतिष्ठानले कमलादीमा आयोजना गरेको एक कार्यक्रममा केहि युवाहरुले प्रधानमन्त्री शेरबहादुर बिरुद्द नाराबाजी गरेकाले प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जानकारी दिए अनुसार पक्राउमा पर्नेको नाम अर्जुन पौडेल, सोम शर्मा र विप्लव खड्का रहेको छ र उनिहरुले आफुले आफैलाई स्वोतन्त्र नागरिक बताएका छन् ।

देउवा बिरुद्द प्लेकार्ड देखाउदै नाराबाजी गर्दै एमसीसी र नागरिकता विधेयकको विरोध गरेका थिए ।  

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja