काठमाडौँ माहानागपालिकाले सूचना जारि गर्दै साउन १२ गते बिहिबारबाट फोहोर उठ्ने जानकारी दिएका छन् ।
काठमाडौँ महानगरले साउन ४ गते सूचना जारी गर्दौ ७ दिन सम्ममा सिसडोल देखि बन्चरेडाडा सम्मको सडक निर्माण गरिने भन्दै ७ दिनसम्म फोहोर नउठ्ने जानकारी दिएका थिए ।
त्यस्तै माहानगरले आफ्नो घर , पसल व्यवसायबाट उत्पादन हुने फोहोरलाई घरमा राख्न र सडक , गल्लि , चोक तथा सार्वजनिक स्थलमा नानिकल्दीन अनुरोद गरेको थियो ।
अब भोलिबाट फोहोर उठ्ने भएकाले माहानगरले फोहोर संकलन गर्ने कार्यमा सहयोग पुर्याईदिन अनुरोध गर्दै आफुलाई पायक पर्ने ठाउँमा फोहोरमैला दुवानिको सवारी साधनसम्म आफ्नो घरभित्र राखेको फोहोरमैलालाई सुरक्क्षित पुर्याईदिनहुन अनुरोध गरेको छ ।


















प्रतिक्रिया दिनुहोस्