राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीबिरुद्द थाल ठटाएर गरे प्रदर्शन

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 27, 2022 27-Jul-2022, Wed
0 Min Read
Aa
महंगी बिरुद्द बिरोध प्रदर्शन

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आज बुधबार राजधानीमा थाल ठटाएर  भृकुटीमण्डपदेखि भद्रकालीसम्म महंगीबिरुद्द प्रसर्शन गरेका थिए ।

महंगीका कारण सर्वसाधारण जनता मारमा परेको , भान्सा महंगो भएर थेग्ग्न नसक्ने अवस्थामा पुगेको भन्दै उक्त समस्याको समाधान गर्न सरकारसंग माग गरेका छन् ।

महंगीबिरुद्द चुप लागेर बस्न नहुने र जनतालाई बिउझाउन यो प्रदर्शन गरेको बताएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja