ललितपुरको ग्वार्कोमा बस पल्टेर एउटा ट्याक्सीलाई किच्यो, तिन जना घाईते

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 27, 2022 27-Jul-2022, Wed
1 Min Read
Aa
accident

ललितपुरको ग्वार्कोमा बा.३ ख  ४४४० नं को बस पल्टी बा.२ ज ६०१ नं को ट्याक्सीलाई किच्दा तिन जना घाईते भएको छ ।

प्रहरीले जानकारी दिए अनुसार ट्याक्सी चालक संजोग घिसिङ घाईते भएका छन् भने बसमा सवार एक बर्ष बालक विवश राईको भने ढाडमा चोट लागेको र मोटरसाईकलमा सवार ३९ वर्षीय अनिस श्रेष्ठलाई नाक र खुट्टामा चोट लागेको बताए ।

बस चालक ५० वर्षीय नकलबहादुर महर्जनलाई भने केही भएन । घटना बारे प्रहरीले थप अनुसन्धान गर्ने बताएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja