स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५४५४ जनामा गरिएको कोरोना परिक्षणमा ५६४ जनामा संक्रमण देखा परेको छ भने थप १ जनाको कोरोनाको कारण मृत्यु भएको छ।
हाल नेपालमा कोरोना संक्रमणको सक्रिय संक्रमितको संख्या ३९२९ पुगेको छ र पछिल्लो २४ घन्टामा २०२ कोरोना मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।


















प्रतिक्रिया दिनुहोस्