सुक्रबार बिहान पोखराबाट काठमाडौँ तर्फा जादै गरेको यति एयरलाइन्सको विमानमा केहि समस्या आएपछि आकस्मिक अवतरण गरिएको हो ।
एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानको इन्जिनमा खराबी आएपछि थप जोखिम नलिन पाइलटले पुनः पोखरा फर्काएर अवतरण गराएका हुन् ।
उक्त बिमान ४५ यात्रु सहित ८ बजेतिर काठमाडौँ तर्फा उडेको थियो भने उडेको केहि बेरमै विमानमा समस्या आउनसाथ विमानलाई सकुसल अवतरण गराइएको बर्तौलाले बताए ।


















प्रतिक्रिया दिनुहोस्