बिश्वबाघ दिवसको अवसरपारि नेपालको बाघ गणना तथ्यांक अनुसार नेपालमा अहिले ३५५ वटा बाघ छन्। तथ्यांक अनुसार बाघको संख्या १० बर्षमा दोब्बर भएको हो ।
त्यस्तै नेपालमा बाघ पाउने ठाउँ ६ वटा रहेका छन् ।जस मध्ये सब भन्दा बडी चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन् भने पर्सामा ४१, बाँकेमा २५, बर्दियामा १२५ र शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा ३६ वटा बाघ छन् ।


















प्रतिक्रिया दिनुहोस्