प्रहरीले जानकारी दिए अनुसार एउटा रागाले चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ गोदाम चौरमा आतंक मच्चाएपछि गोली हानी मारिएको हो।
प्रहरीका अनुसार बाँकेबाट ल्याइएको रागा बिहानको करिब ७ बजे तिर अनियन्त्रित भएर सर्वसाधारणलाई दुख दिई क्षति पुर्याउन खोजेको हुनाले गोलि हानी मारिएको जानकारी दिए ।


















प्रतिक्रिया दिनुहोस्