१४ बर्षिय बालिका माथि बलात्कार गरेको आरोपमा एक सिक्षक पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 2, 2022 02-Aug-2022, Tue
0 Min Read
Aa
arrested

ललितपुरको जावलाखेल स्थित फ्युचर स्टार कलेजमा पढाउने सन्तोष कठेतले काठमाडौँको सिनामंगलमा एक छात्रा माथि बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

जानकारी अनुसार छात्रालाई होटेलमा लगी बलात्कार गरेको आरोप लागेको छ । छात्रा ति सिक्षक संग ट्युसन पढ्थिन् भन्ने कुरापनि स्रोतबाट जानकारी आएको छ ।

यस घटना बारे आझै प्रहरीले अनुसन्धान गर्ने बताएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja