नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४१५ जनाको परीक्षणमा ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण हाल मृत्यु नभएको जानकारी प्राप्त भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २९९ जना संक्रमणमुक्त भएका छन् भने हाल नेपाललमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ ।


















प्रतिक्रिया दिनुहोस्