बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघीयता खारेजी, हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाको माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
रप्रपाका कार्यकर्ताले जानकारी दिए अनुसार यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आसर १ गतेनै ज्ञापन पत्र बुझाएको तर त्यस विषयमा केहि सम्बोधन नआएपछि प्रदर्शनमा उत्रेको कुरा बताए ।
प्रदर्शनमा उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति कायम गर्नुपर्ने जस्ता कुराहरु माग गरेका छन् ।


















प्रतिक्रिया दिनुहोस्