स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जानकारी दिए अनुसार ६००२ जनामा कोरोना संक्रमण गर्दा ९१५ जना पुष्टि भएको र पछिल्लो २४ घन्टामा २ जनाको मृत्यु भएको छ ।
योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३३ पुगेको छ भने पछिल्लो २४ घण्टामा ३०१ जना कोरोना संक्रमणमुक्त भएका छन् र थप ५५ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।


















प्रतिक्रिया दिनुहोस्