बालुवाटारमा बसेको ५ दलीय गठबन्धनले साउनभित्रै सिट बाँडफाट गर्ने कार्यदल गठन

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 5, 2022 05-Aug-2022, Fri
0 Min Read
Aa
५ दलिय गठबन्धन

आज बालुवाटारमा बसेको ५ दलीय गठबन्धन बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचन मिति घोषणा गरेपछि गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन्।

श्रोतका अनुसार आज बसेको बैठकमा आगामी चुनावमा सत्ता गठबन्धन एक भएर जाने निर्णय भएको र चुनावी तालमेलबारे कार्यदल बनाउने निर्णय भएको जानकारी प्राप्त भएको छ ।

यस कार्यदलले साउन अन्तिमभित्र सिट बाँडफाँटबारे टुंगो लगाउने तयारी गरेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja