स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार ६४९१ जनाको कोरोना परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो भने सोही अवधिमा १ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार यस संगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ५७६० पुगेको छ भने सो अवधिमा ३७० जना कोरोना संक्रमण मुक्त भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्