पुष्प कमल दाहालका सचिवालयले जानकारी दिए अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुक्रबार आज राति १०:३० मा जापान भ्रमणमा जादै छन् ।
स्रोतका अनुसार प्रचण्डसंग उनको सचिवालयमा रहेका चार जना पनि जादैछन्। उनि नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान जान लागेका हुन् । स्रोतका अनुसार उनि ५ दिनमा स्वदेश फर्किने छन् ।


















प्रतिक्रिया दिनुहोस्