चर्चित गायीका अन्जु पन्तको “मै राम्री” बोलको तीज गीतमा नायिका तथा मोडल उषा खनालको लामो समय पछाडी सानदार कम ब्याक भएको छ । उक्त गीतको छायंकन सकिएको छ र अब बजारमा छिट्टै आउँदैछ गीत निकै उत्कृष्ट भएको निर्देशक शिब बिकले दाबी गरेका छन् । गीतको छायंकनको क्रममा बनाइएको रमाइलो सुटिङ रिपोर्ट हेर्न तलको भिडियोमा क्लिक गर्नुहोला ।
अन्जु पन्तको “मै राम्री” गीतमा उषा खनालको सानदार कम ब्याक

Gopi Krishna Limbu

















प्रतिक्रिया दिनुहोस्