नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार ३ हजार ७८९ जनाको कोरोना परीक्षण गर्दा ५५३ जना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार यस संगै हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५६५९ जना छन् भने पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु नभएको बताएका छन् ।


















प्रतिक्रिया दिनुहोस्