पोखरामा एटीएम फोरेर पैसा चोर्न खोजेको आरोपमा एक जना पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 8, 2022 08-Aug-2022, Mon
0 Min Read
Aa
कृष्ण बिक

 पोखरा महानगरपालिका प्रहरीले जानकारी दिए अनुसार एनआईसी एसिया बैंकको एटीएम फोरेर पैसा चोर्न खोजेको आरोपमा एक जना पक्राउमा परेका छन् ।

प्रहरीले जानकारी दिए अनुसार पर्वत कुश्मा नगरपालिका वडा नं.३ बस्ने वर्ष २३ को कृष्णबहादुर बिक पक्राउमा परेका छन् । उनले यस अघिपनि माछापूच्छ्रे बैंकको एटीएमबाट पैसा चोरेको आरोपमा कास्की जिल्ला अदालतले सजाय दिएको प्रहरीले जानकारी दिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja