नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घन्टामा ५३५१ जनाको कोरोना परीक्षण गर्दा ९३४ जनामा संक्रमण पुष्टि भएको छ भने त्यसै अवधिमा १ जनाको मृत्यु भएको छ ।
मन्त्रालयले जानकारी दिए अनुसार यस संगै नेपालमा कोरोना संक्रमितको संख्या ५६८६ पुगेको छ र पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्