सोमबार बालुवाटारमा बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि प्रशिक्षणदिने मिति तय गरेको छ।
बैठकबाट जानकारी प्राप्त अनुसार स्थानीय तह निर्वाचन प्रतिनिधिलाई ३० र ३१ गते प्रशिक्षण दिने भएको छ ।
जानकारी अनुसार देशभरका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि सहभागी हुनेछन् ।


















प्रतिक्रिया दिनुहोस्