डेड किलो चरेससहित सशस्त्र प्रहरीका एक जवान पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 8, 2022 08-Aug-2022, Mon
0 Min Read
Aa
arrested

सशस्त्र प्रहरी बलका जवान गणेशप्रसाद जोशीलाई बिशेष सुचनाको आधारमा कैलालीमा डेड किलो चरेश सहित जिल्ला प्रहरीले पक्राउ गरेको छ ।

जोशीको घर दुर्गाथली गाउँपालिका–४ रहेको र उनि कैलालीकै वनबेहडास्थित सशस्त्र गणमा कार्यरत जवान हुन् ।

प्रहरीले उनलाई नियन्त्रमा लिएर थप अनुसन्धान गर्ने जिल्ला प्रहरीले जानकारी दिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja