काठमाडौं महानगरपालिकाका फोहोर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बोकेर गएका सवारी साधन तोडफोड भएको छ ।
काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरीले जानकारी दिए अनुसार नुवाकोट जिल्लाको सिमाना आलेटार भन्ने ठाउँमा अज्ञात समुहले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड गरेको बताए ।
तोडफोड गर्नेहरूको पहिचान नखुलेको र घटना बारे थप अनुसन्धान गरिने महानगर प्रहरीले जनाए ।


















प्रतिक्रिया दिनुहोस्