नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार ६३०० जनाको परीक्षणमा १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने २ जनाको मृत्यु भएको छ ।
यस संगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ र त्यसै समयमा ४३८ जना कोरोना संक्रमित निको भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्