अन्जु पन्तको स्वर र उषा खनालको अभिनय रहेको “दर्पण छाँयाले” बोलको तीज गीत सार्वजनिक

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 10, 2022 10-Aug-2022, Wed
1 Min Read
Aa
उषा खनाल

सुमधुर स्वरकी धनि आन्जु पन्तको यो वर्षकै निकै उत्कृष्ट तीज गीत “दर्पण छाँयाले” सार्वजनिक भएको छ । जसमा नायिका तथा मोडेल उषा खनालको सानदार अभिनय रहेको छ ।

उक्त गीतको चर्चित निर्देशक शिव बिकले निर्देसन गरेका छन् । यो गीत सामाजिक, पारिवारिक र सांस्कृतिक रहेको नायिका खनालले बताएकी छिन् । निर्देशक शिव विकका अनुसार यो गीत यो वर्षाकै उत्कृष्ट मध्ये पर्ने दाबी गरेका छन् ।

गित हेर्न तलको भिडियोमा क्लिक गर्नु होला ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja