मन्त्रिपरिषद्ले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसंगै प्रहरी प्रधान कार्यालयले सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक हुने निष्कर्ष निकालेको छ ।
मतदान स्थल र केन्द्र थपिने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा धेरै म्यादी प्रहरी चाहिने प्रधान कार्यलयले जनाएको छ ।
स्रोतका अनुसार स्थानीय तहमा खटिएका मम्यादी प्रहरीलाई प्रशंसापत्र सहित आए सिधै भर्ना गर्नेबारे पनि छलफल भईरहेको जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्