निर्वाचन आयोगमा आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 11, 2022 11-Aug-2022, Thu
0 Min Read
Aa
निर्वाचन आयोग

निर्वाचन आयोगमा आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता भएको आयोगले जानकारी दिएको छन् ।

आयोगले जानकारी दिए अनुसार दल दर्ता हुने काम आझै बडिरहेको र नेकपा एमालेलगायतका दलहरु दर्ता भइसकेका छन् भने  ३ दल दर्ता प्रक्रियामा रहेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja