एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 11, 2022 11-Aug-2022, Thu
0 Min Read
Aa
accident

 हेटौँडामा एम्बुलेन्सको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । प्रहरीका जानकारी अनुसार मृत्यु हुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा हुन् ।

मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको एम्बुलेन्सले ठक्कर दिदा शेर्पाको मृत्यु भएको हो भने एम्बुलेन् चालक फरार छन् र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja