अब नेपालमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट बितरण गरिएको ३ प्रकारका इन्डक्सन चुल्हो किन्न पाइने कम्पनीले जनाएको छ ।
कम्पनीले इन्डक्सन चुल्होमा २ वर्षको वारेन्टी पनि रहेको जनाएको छ । यस चुलोको बजार भाउ भन्दा सस्तोमा बिक्रि वितरण गरिने पनि कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस चुलोलाई अहिलेको खाना पकाउने ग्यासको महंगीलाई मध्यनजर गर्दै सस्तोमा बिक्रि गर्न खोजिएको जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्