आज गाइजात्राको दिन ठमेलमा तेस्रो लिङ्गिहरुले भव्य जात्रा मनाए

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 12, 2022 14-Aug-2022, Sun
0 Min Read
Aa
gai chatra

हरेक वर्ष यसै दिनमा गाइजात्रा मनाइने गरिन्छ । यस जात्रामा विशेस गरी केटा मानिस केटि बनेर नृत्य गर्ने गर्दछन् ।

यस जात्रालाई तेस्रोलिङ्गीहरुले आफ्नै हो भन्ने ठानी हरेक वर्ष आजकै दिन भब्यताकासाथ मनाउने गर्दछन् । नीलहिरा समाजको अध्यक्ष पिंकी गुरुंगले अझै पनि समाजमा तेस्रो लिंगीलाई हेर्ने नजर नकारात्मक रहेको र अपहेलना हुने गरेको कुरा बताइन ।

तलको लिंकमा क्लिक गरेर पुरा भिडियो हेर्नुहोस ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja