निर्वाचन आयोगका अनुसार आगामी मंसिर ४मा हुने निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान 

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 14, 2022 14-Aug-2022, Sun
1 Min Read
Aa
निर्वाचन आयोग

आज निर्वाचन आयोगले सम्पादकहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आगामी मंसिर ४ गते हुने चुनाबमा १० अर्ब खर्च हुने अनुमान निकालेको छ ।

आयोगका अनुसार सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते हुने निर्णय गरे लगत्तै आयोगले निर्वाचनको लागि आवश्यक तयारी गरिरहेको जानकारी दिएका छन् ।

त्यस्तै मंसिर ४ गते हुने निर्वाचनमा करिब १ करोड ८२ लाख मतदाता रहेको र अस्थायी मतदान केन्द्र सहित करिब १० लाख ८२५ मतदान केन्द्र रहेको जानकारी पनि आयोगले दिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja