दाङ जिल्ल्लाको अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरीका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका २ रामपुर बुकाका २६ वर्षीय निराजन पोख्रेल हुन् ।
प्रहरीका अनुसार उनि सनिवार पौडी खेल्न साथीहरु संग गएका थिए र पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो ।


















प्रतिक्रिया दिनुहोस्