एमाले अध्यक्ष केपी शर्मा ओली झापामा अचानक पुगेका छन्

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 18, 2022 18-Aug-2022, Thu
0 Min Read
Aa
केपी शर्मा ओली

एमाले अध्यक्ष केपी शर्मा ओली अचानक झापा पुगेका छन् । झापा उनको आफ्नै गृह जिल्ला पनि हो ।

जानकारी अनुसार ओली आगामी मंसिर ४ गते हुने प्रदेश र प्रनिधिसभा निर्वाचनको तैयारीको लागि पुगेका हुन् ।

त्यस्तै स्रोतका अनुसार ओली झापा पुग्नुको कारण पार्टी कार्यक्रममा सहभागी हुनलाई हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja