नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा नेपलमा ४९३० कोरोना परिक्षणमा थप ५४२ जनामा कोरोन संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले जानकारी दिए अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५२६५ पुगेको भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण मृत्यु नभएको जनाएको छ । यसै समयमा कोरोनाबाट ४२१ जना संक्रमण मुक्त भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्