रियल म्याड्रिडका मिडफिल्डर क्यसिमिरो इंग्लिस क्लब युनाइटेडमा जाने भएका छन् । स्रोतका अनुसार उनि ६० मिलियन युरोमा जाने भएका हुन् ।
युनाइटेड रियलसंग सहमतिमा आएपछि अबको केहि दिनमानै पाचौ पटक च्याम्पियनस् लिग विजेता क्यासिमिरो युनाइटेडमा आबद्द हने छन् ।
क्यसिमिरो स्प्यानिश फुटबल क्लब रियल म्याड्रिडमा साव पाव्लोबाट लोनमा सन् २०१३मा आएका थिए र आफ्नो फुटबल करियरमा ९ वर्ष रियालमा बिताए ।
स्रोतका अनुसार मिडफिल्डर युनाइटेडमा मेडिकल गर्न तयार छन् तर आधिकारिक रूपमा हस्ताक्षर पुरा नभएको कारण आउदो सोमबार लिभरपुल संगको खेलमा उनि टिममा पर्ने छैनन् ।


















प्रतिक्रिया दिनुहोस्