नेपालमा पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना संक्रमण पुष्टि

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 19, 2022 19-Aug-2022, Fri
1 Min Read
Aa
कोरोना

नेपाल स्वास्थ्य तथा मन्त्रालयले जानकारी दिए अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४९४५ जनाको कोरोना संक्रमण परिक्षण गर्दा ६२३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाको कारण मृत्यु नभएको जानकारी मन्त्रालयले दिएको छ ।

नेपालमा यस संगै कोरोना सक्रिय संक्रमितको संख्या ५०२४ पुगेको छ र यसै समयमा ४८७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

आज कोरोना संक्रमण थपिए संगै नेपालमा कुल संक्रमितको संख्या ११ लाख ४३ हजार ६९७ पुगेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja