कांंग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको उपचारका क्रममा निधन

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 21, 2022 21-Aug-2022, Sun
1 Min Read
Aa
प्रदिप गिरि

कांंग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको मेडिसिटी अस्पतालमा उपचारका क्रममा गए रति साढे ९ बजे निधन भएको थियो ।

यस अघि भारतमा क्यान्सरको उपचार गराएर फर्किएका गिरि स्वास्थ्यमा समस्या भएपछि साउनको दोस्रो साता मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।

कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका अर्पण गर्ने कार्यक्रम राखेको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार उनको सव साढे ११ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र आजै दिउँसो पशुपतिमा अन्त्येष्टि गरिने बताएका छन् ।

 

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja