नेपालको संविधान बमोजिम राष्ट्रपतिले विधेयकहरुलाई प्रमाणीकरण गरिन

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 21, 2022 21-Aug-2022, Sun
0 Min Read
Aa
राष्ट्रपति बिद्या देवी भण्डारी

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले २ विधेयकलाई प्रमाणीकरण गरेकी हुन् । ति २ विधेयक संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको हो ।

राष्ट्रपति कार्यालयले जानकारी दिदै नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja