बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दै

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 22, 2022 22-Aug-2022, Mon
0 Min Read
Aa
गठबन्धन बैठक

एकिकृत समाजवादी का महासचिव बेदुराम भुसालले जानकारी दिए अनुसार सोमबार अपरान् ३ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दै छ ।

जानकारी अनुसार आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि सिट बाँडफाँट गर्न गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्न लागेको हो ।

कुन दललाई कति सिट दिने भन्ने विषयमा दलहरु बीच सहमति जुट्न नसकेका कारण बैठक बस्ने लगिएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja