नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा ६६४३ जनाको कोरोना परिक्षण गर्दा ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त समयमा संक्रमणको कारण १ जनाको मृत्यु भएको छ ।
मन्त्रालयले जानकारी दिए अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४२९६ पुगेको छ र ४५६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
सोमबार कोरोना संख्या थपिए संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १,१४४,९४० पुगेको छ ।


















प्रतिक्रिया दिनुहोस्