सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बालुवाटारमा बैठक जारी

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 23, 2022 23-Aug-2022, Tue
1 Min Read
Aa
गठबन्धन बैठक

सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुका बालुवाटारमा आगामी निर्वाचनको लागि सिट बाँडफाँटबारे छलफल जारी छ ।

बैठकमा नेपाली कांग्रेश बाट प्रधानमन्त्री शेरबहादुर देउबा, माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगाएतका शिर्ष नेताहरुको बैठक जारी छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको लागि काँग्रेसले ८५–९०, माओवादीले ४०–४५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले १२–१५ सम्म सिट पाउने गरीको छलफल भएको तर अझै टुंगोमा नपुगेको नेताहरुको भनाइ छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja