नेपालमा पछिल्लो २४ घण्टामा ४८७ जनामा कोरोना संक्रमण पुष्टि

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 24, 2022 24-Aug-2022, Wed
0 Min Read
Aa
कोरोना

नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा ४१७७ जनाको कोरोना परिक्षण गर्दा ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने उक्त समयमा कोरोना संक्रमणको कारण १ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४२९८ पुगेको छ र पछिल्लो २४ घण्टामा १६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja