पोखरा महानगरपालिका ३२ का ४५ वर्षीय बाबुराम अधिकारी मंगलबार दिउसो माडीनदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
अधिकारीको सब बुधबार बिहान तनहुँको ब्यास नगरपालिका –१० बैरेनीस्थित धारापानीमा भेटिएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिए ।
प्रहरीका जानकारी अनुसार उनि मध्यनेपाल बहरेको मालिक आधारभूत बिद्यालयमा शिक्षक पेसा गर्दथे ।


















प्रतिक्रिया दिनुहोस्