बालेनले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 28, 2022 28-Aug-2022, Sun
0 Min Read
Aa
meyar baalendra xhah

आइतबार भएको कार्यपालिका बैठकमा काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव राखेका छन् ।

बालेनका अनुसार वडा क्लिनिकमा स्वास्थ्य संबन्धि सर्सला लिन, उपचार गर्न, कुनै समस्याको तत्काल उपचार गर्न जनरल फिजिसियन डाक्टर राख्न सके उपचार गर्न सजिलो हुने बताएका छन् ।

उनले साथसाथै ३२ वडामा ३२ वटै इन्जिनियर राख्ने कुरा पनि प्रस्ताव गरेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja