नेपाली क्रिकेट टोलिले केन्या टुर ५ टी-२० शृंखलाको चौथो खेल केन्या संग नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा आज नेपाली समय अनुसार अपरान् ४ बजे खेल्ने छ ।
यस आगि नेपालले केन्यालाई तिन खेल मध्य २ खेल जितेर आफ्नो आग्रता अघि बनाएको छ । आजको खेल नेपालले जितेमा एक खेल आघिनै शृंखला आफ्नो पक्षमा पर्ने छ ।
नेपालले केन्यासंग बिहिबार भएको पहिलो खेलमा ५ विकेटले जितेको साथै सुक्रबार भएको दोस्रो खेलमा केन्याले १८ रनले जित्दै शृंखलामा बराबर बनाएको थियो र आइतबार भएको तेस्रो खेलमा नेपालले ४ विकेटले जित्दै शृंखलामा अग्रता कायम गरेको हो ।


















प्रतिक्रिया दिनुहोस्