आज हिन्दु तथा नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज देश विदेशमा छरेर रहनुहुने नेपाली तथा हिन्दु महिलाहरुले यस पर्व पशुपतिनाथ मन्दिर तथा देश भरिका शिव मन्दिरमा मनाइरहेका छन् ।
यस पर्वमा भगवान शिव-पार्वतीको पूजा-आरधना तथा उपासना गरेमा शुख, शान्ति र घरपरिवारको कल्याण हुने धार्मिक विश्वाशका साथ यस पर्व घर, शिवालय र मन्दिरमा हर्ष-उल्लाशका साथ मनाइन्छ ।
हिन्दु जातिका लागि विशेश मानिने तिज पर्व पछिल्लो समय सबै जति र समुदायको लागि सद्भाव र मेलमिलापको पर्व बन्दै आइरहेको छ ।


















प्रतिक्रिया दिनुहोस्