कोरोना संक्रमण बढ्दो लहरमा, थप २५७ जना संक्रमित

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 30, 2022 30-Aug-2022, Tue
0 Min Read
Aa
corona TEST

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा ३९२१ जनाको कोरोना परिक्षणमा २५७ जना संक्रमण पुष्टि भएको हो ।

उक्त संख्या संगै नेपालमा कोरोन सक्रिय संक्रमितको संख्या ३१४६ पुगेको छ । मन्त्रालयका अनुसार सो समयमा २३२ जना संक्रमण मुक्त भएका छन् ।

यस संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ६८८पुगेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja