नेपालले केन्या बिरुद्ध टि-२० शृखंला जितेपनि नेपाल आईसीसी वरियतामा २ स्थान तल झरेको छ । नेपाल केन्या जानु अघि वरियतामा १४औ स्थानमा थियो ।
नेपालले केन्या संग दुइ खेलमाहारेपछि नेपालको वरियता १५औ स्थानमा खस्केको थियो र हालसालै आईसीसीले प्रक्रसित वरियतामा नेपाल १६औ स्थानमा छ ।
नेपालले आफ्नो वरियता केन्या भ्रमणमा राम्रो बनाउने मौका गुमाएको छ र साथसाथै सन् २०२४ मा हुने टि- २० विश्वकपमा नेपालले सिधै छनोट हुने मौका गुमाएको छ ।


















प्रतिक्रिया दिनुहोस्