एक दिनमै २७१ जना कोरोना संक्रमण पुष्टि, १ जनको मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 31, 2022 31-Aug-2022, Wed
0 Min Read
Aa
corona TEST

स्वास्थ्य तथा जनसंख्या मन्त्रलयलले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा ३९२० जनाको कोरोना परिक्षण गर्दा २७१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उक्त समयमा कोरोना संक्रमणको कारण १ जनाको मृत्यु भएको छ । उक्त समयमा १७५ जना संक्रमण मुक्त भएका छन् ।

यस संख्या संगै देश भर हाल कोरोना सक्रिय संक्रमितको संख्या ३१९४ पुगेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja