महाभियोग सिफारिस समितिले लिएको निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको दोस्रो दिनको बयान सकिएको छ ।
समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए अनुसार समितिमा रहेका एमाले सांसदहरु उपत्यका बाहिर जानुपर्ने भएकाले बिहीबारको बैठक छोटो बसेको र भदौ १९ गते ११ बजे अर्को बैठक बस्नेगरी स्थगित भएको हो ।
जानकारी अनुसार समितिले उनलाई २ ओत प्रश्न सोधेको थियो । स्रोतका अनुसार चोलेन्द्रशमशेरले महाभियोग प्रस्ताव गर्नेहरु नै समितिमा बस्न मिल्छ ? भन्दै प्रश्न गरेका थिए ।


















प्रतिक्रिया दिनुहोस्