नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको बालेन्द्र शाहले होर्डिङ बोर्ड हटाउन थाले

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 1, 2022 01-Sep-2022, Thu
0 Min Read
Aa
wtc nepal

नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको बालेन्द्र शाहल तथा काठमाडौँ महानगरले अनुमतिबिना राखिएको होर्डिङ बोर्ड हटाउन थालेको छ ।

यस अभियानमा आज महानगरले त्रिपुरेश्वोर स्थित वोर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होल्डिंग बोर्ड हटाएको छ । जानकारी अनुसार वोर्ल्ड ट्रेड सेन्टरले अनुमतिबिना डिजिटल होल्डिंग बोर्ड राखेर विज्ञापन गरेको पाए पछि महानगरले उक्त डिजिटल होल्डिंग बोर्डलाई बन्द गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja